By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सरकारले तिमी-तार्कुमा विश्वस्तरीय स्थायी क्याम्पस निर्माण गरिरहेको छ: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > सरकारले तिमी-तार्कुमा विश्वस्तरीय स्थायी क्याम्पस निर्माण गरिरहेको छ: मुख्यमन्त्री
Uncategorized

सरकारले तिमी-तार्कुमा विश्वस्तरीय स्थायी क्याम्पस निर्माण गरिरहेको छ: मुख्यमन्त्री

SA Desk
Last updated: March 9, 2025 9:34 pm
SA Desk Published March 9, 2025
Share
SHARE

गान्तोक, 9 मार्च। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज राजधानीको चिन्तन भवनमा आयोजित कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी बने। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर विश्वविद्यालयको कुलाधिपतिको रूपमा उपस्थित थिए।
मुख्यमन्त्री तामाङले दीक्षान्त समारोह भनेको केवल डिग्री प्राप्त गर्नु मात्र होइन, यो अवसर, चुनौती र आकांक्षाले भरिएको नयाँ यात्राको शुरुवातको प्रतीक पनि रहेको बताएका छन्। कञ्चनजङ्घा राज्य विश्वविद्यालयले 2018 मा स्थापना भएदेखि उल्लेखनीय प्रगति गरेको बताउॅंदै विश्वविद्यालयले आफ्नो शैक्षिक कार्यक्रमहरू विस्तार गर्दै र सिक्किमको बौद्धिक विकासमा योगदान पुर्‍याएको बताए।
मुख्यमन्त्रीले उच्च शिक्षालाई अझ बढाउन राज्य सरकारले तिमी-तार्कुमा विश्वस्तरीय स्थायी क्याम्पस निर्माण गरिरहेको जानकारी सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
उनले पहिलो चरणको निर्माण पूरा हुन लागेको छ र विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा आएपछि यसले विद्यार्थीहरूको लागि अत्याधुनिक वातावरण प्रदान गर्ने बताएका छन्। विश्वविद्यालयका पहलहरूको प्रशंसा गर्दै उनले सिक्किम शिक्षाको केन्द्रको रूपमा विकसित बन्दै गइरहेको बताएका छन्। उनले राज्य सरकार विश्वभरका विद्यार्थीहरूलाई आकर्षित गर्दै स्थानीय प्रतिभालाई विश्वव्यापीकरण गर्न समर्पित रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले शिक्षाको क्षेत्रमा सरकारले गरेका उल्लेखनीय कार्यहरूको बारेमा जानकारी गराउॅंदै सफलता निरन्तर शिक्षा आर्जन, लचिलोपन र अनुकूलन क्षमताको माध्यमद्वारा प्राप्त गर्न सकिने बताए। उनले विद्यार्थीहरूलाई जिज्ञासु बन्न, चुनौतीहरूलाई अँगाल्न र उत्कृष्टताको लागि प्रयास गर्न सुझाउ दिएका छन्।

You Might Also Like

मुख्यमन्त्रीले अन्तरराष्ट्रिय महिला दिवसको शुभकामना दिए

Golay Unveils Trophy for 1st CM’s Gold Cup Open Volleyball Tournament Ahead of Cho-Dzo Fest 2025

Sikkim Premier League 3: Nine Clubs, Fierce Competition, and High Stakes

नेपाली साहित्य परिषदले वैशाखी पर्वमा वार्ता, साङ्गीतिक कार्यक्रमहरू आयोजन गर्ने

मुख्यमन्त्रीले राज्यका जनतालाई दिए होलीको शुभकामना

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
SikkimSports

Governor’s Gold Cup: Chennaiyin FC defeats Punjab Police

SA Desk SA Desk November 11, 2024
मुख्यमन्त्रीले अग्निवीर भेटरन्सका लागि सिक्किम पुलिसको कन्स्टेबल पदमा 20 प्रतिशत आरक्षण प्रदान गर्ने घोषणा गरे
सामसङ तामाङ सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो: टीआर शर्मा
MLA felicitates CBSE topper of Upper Burtuk
रोथोक खोलाबाट दुईवटा शव उद्धार
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?