By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा
    October 9, 2026
    मुख्यमन्त्री तामाङले पैह्रो प्रभावित रिम्बी क्षेत्रको भ्रमण गरे, प्रभावितहरुलाई आर्थिक सहयोगको घोषणा
    October 9, 2026
    राज्यपाल माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
    October 8, 2026
    राज्यपाल स्वर्ण कप: ब्ल्याक ईगल विजयी, एफसी बनारस 5-0 ले पराजित
    October 8, 2026
  • Politics
    PoliticsShow More
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले कैलाश मानसरोवर यात्रा पुनः शुरु भइरहेकोमा खुशी व्यक्त गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > सांसद सुब्बाले कैलाश मानसरोवर यात्रा पुनः शुरु भइरहेकोमा खुशी व्यक्त गरे
EconomyNational

सांसद सुब्बाले कैलाश मानसरोवर यात्रा पुनः शुरु भइरहेकोमा खुशी व्यक्त गरे

Suk Raj Aaron Rai
Last updated: April 27, 2025 4:01 pm
Suk Raj Aaron Rai Published April 27, 2025
Share
SHARE


गान्तोक, 27 अप्रेल। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले चार वर्षको अन्तरालपछि कैलाश मानसरोवर यात्रा पुनः शुरु भइरहेकोमा खुशी व्यक्त गरेका छन्। उनले सिक्किमको नथुला पास र उत्तराखण्डको लिपुलेख पास हुँदै तीर्थयात्रालाई सहज बनाउने विदेश मन्त्रालयको निर्णय ऐतिहासिक र उत्साहजनक रहेको बताएका छन्।
सांसद सुब्बाले आज जारी एक विज्ञप्तिमा भनेका छन्, अब 50 जना तीर्थयात्रीहरूको दश समूहले सिक्किम हुँदै पवित्र कैलाश मानसरोवर यात्रा गर्नेछन्, जुन राज्य र यहॉंका जनताको लागि ठूलो गर्व र महत्वको कुरा हो। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा. एस. जयशंकरलाई उनीहरूको दूरदर्शी नेतृत्वको लागि हार्दिक आभार व्यक्त गरेका छन्।
सांसद सुब्बाले सिक्किमलाई शान्ति, भक्ति र आतिथ्यको प्रतीकको रूपमा प्रवर्द्धन गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङको निरन्तर प्रयासको लागि हार्दिक धन्यवाद दिएका छन्।
उनले केन्द्र र राज्य सरकारहरूबीचको यो सामूहिक प्रयास सबै तीर्थयात्रीहरूको लागि सुरक्षित, सहज र आध्यात्मिक रूपमा समृद्ध अनुभव सुनिश्चित गर्ने भारतको प्रतिबद्धताको प्रमाण रहेको उल्लेख गरेका छन्। सिक्किमले फेरि एक पटक गर्वका साथ यस पवित्र यात्रामा लाग्ने साधकहरूको लागि प्रवेशद्वारको रूपमा काम गर्नेछ भनी उनले आशा र विश्वास व्यक्त गरेका छन्। उनले भक्ति र आत्म-खोजको मार्गका सबै तीर्थयात्रीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा

महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा

एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने

‘सिक्किम फर नेपाल’ राहत टोली बाढी प्रभावित रसुवातर्फ प्रस्थान

‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationNationalNortheastOpinionSA Nepali

सांसद सुब्बाले राई, शेर्पा, तामाङ र गुरुङ भाषाहरूलाई सीबीएसई कक्षा 11 र 12 मा समावेश गर्न माग गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 28, 2025
CM Addresses 2025 Batch of Probationary Officers, Calls Them “Heart and Future” of Sikkim’s Administration
सिङताम बजारमा भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टीद्वारा गहिरो चिन्ता एवं दु:ख प्रकट
बर्मेक-थाङसिङ मार्गमा भएको वाहन दुर्घटनामा तीन जनाको मृत्यु
MP Indra Hang Subba Calls on Raksha Mantri; Discusses Strategic and Developmental Issues of Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?