By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
    July 22, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए
    September 13, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
Latest NewsMarketingpolitical

सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न

Aaron Rai
Last updated: August 27, 2025 3:27 pm
Aaron Rai Published August 27, 2025
Share
SHARE

गान्तोक, 27 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको महिला परिषदले आज दक्षिण सिक्किम अन्तर्गत मल्लीडॉंड़ामा राज्यस्तरीय समन्वय बैठक आयोजन गऱ्यो। सीएपी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा बसेको बैठकमा महिला परिषदकी उपाध्यक्ष एवं प्रभारी सुमति छेत्री, उपाध्यक्ष सञ्जु राई, उपाध्यक्ष तारा गुरुङ, महिला परिषद अध्यक्ष बिना शर्मा लगायत वरिष्ठ महिला नेतृत्वहरू उपस्थित थिए।
बैठकमा नेतृत्वहरूले पार्टीको दृष्टिकोणप्रति आफ्नो अटल प्रतिबद्धता दोहोर्‍याए तथा राजनीति र समाजमा महिलाको भूमिकालाई सुदृढ पार्ने प्रतिबद्धता जनाए। परिषद्ले सिक्किमभरि महिलाहरूको आवाजलाई वृद्धि गर्ने र उनीहरूको मर्यादा, अधिकार र आकांक्षाको रक्षा गर्न सामूहिक शक्तिको रूपमा काम गर्ने संकल्प गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा महिला कर्मचारीहरूको कथित भिक्टिमाइजेशन र बालिका विरुद्ध बढ्दो हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गरेको बताइएको छ। नेतृत्वहरूले यसलाई चिन्ताजनक र अत्यन्तै खेदजनक ठहर गर्दै सम्बन्धित आयोग र राज्य प्राधिकरणहरूको ध्यान आकर्षित गराएको छ।
महिला परिषदकी अध्यक्ष बिना शर्माले महिला परिषद् प्रत्येक महिलाको लागि सहयोगको स्तम्भको रूपमा मात्र उभिने छैन, तर प्रत्येक घरपरिवारमा सुधारको सन्देश पुर्‍याउने तथा सशक्तिकरण, न्याय र समानतामा लक्षित पार्टीको नीति र कार्यक्रमहरूको बारेमा जागरूकता फैलाउने बताइन्।
सीएपी अध्यक्ष राईले आफ्नो सम्बोधनमा महिला नेतृत्वहरूको साहस र समर्पणको सराहना गरे। उनले सीएपी समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने आफ्नो लक्ष्यमा अडिग रहेको दोहोर्‍याए, जहाँ महिलाहरू शासन र विकासमा समान साझेदार हुनेछन्।

You Might Also Like

भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति

District Hospital Mangan set for inauguration; high-level team led by Healt secretary conducts inspection visit

मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे

एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

Annual General Meeting of Thakurbari Management Committee Held in Gangtok

SA Desk SA Desk February 27, 2025
District Road Safety Committee Holds Successful Workshop Towards Road Safety
राज्यपालले प्रसिद्ध फामबोङ्लो वन्यजीव अभयारण्यको भ्रमण गरे
CM attends Golden Jubilee Celebration of Sawali Gaon Government Secondary School
Press Club of Sikkim donates books to State Central Prison
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?