By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया
    May 14, 2025
    Latest News
    जिल्लापालले गरे रिम्बी राहत शिविरको निरीक्षण, पैह्रो पीडित परिवारलाई चेक वितरण
    September 28, 2026
    CM Attends UDAAN Festival at ATTC Bardang
    September 28, 2026
    रिम्बी पैह्रो प्रभावित परिवारलाई सीएपीको राहत सहयोग
    September 26, 2026
    सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार, अध्यक्ष राईले सरोकारवालालाई समर्पित गरे
    September 26, 2026
  • Politics
    PoliticsShow More
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वर्ष 2024 नेपाली भाषाको निम्ति कोशेढुङ्गाः चिया कविता
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > वर्ष 2024 नेपाली भाषाको निम्ति कोशेढुङ्गाः चिया कविता
Art & Literature

वर्ष 2024 नेपाली भाषाको निम्ति कोशेढुङ्गाः चिया कविता

गान्तोक, 23 अगस्तः नेपाली भाषा मान्यताको इतिहासमा वर्ष 2024 एउटा ऐतिहासिक माइलखुट्टीका रूपमा अंकित भएको छ। सन् 1956-मा देहरादुनबाट आनन्दसिंह थापाको अगुवाइमा शुरू भएको भाषा मान्यताको आन्दोलनले 36 वर्षपछि सन् 1992-मा संवैधानिक मान्यता पाएको हो। संवैधानिक मान्यता पाएको 33 औँ वर्ष टेक्दा सिक्किमले यसको समृद्धि र विकासमा नयाँ कोशेढुङ्गा स्थापित गरेको छ।

PIB
Last updated: August 29, 2024 1:48 pm
PIB Published August 23, 2024
Share
SHARE

गान्तोक, 23 अगस्तः नेपाली भाषा मान्यताको इतिहासमा वर्ष 2024 एउटा ऐतिहासिक माइलखुट्टीका रूपमा अंकित भएको छ। सन् 1956-मा देहरादुनबाट आनन्दसिंह थापाको अगुवाइमा शुरू भएको भाषा मान्यताको आन्दोलनले 36 वर्षपछि सन् 1992-मा संवैधानिक मान्यता पाएको हो। संवैधानिक मान्यता पाएको 33 औँ वर्ष टेक्दा सिक्किमले यसको समृद्धि र विकासमा नयाँ कोशेढुङ्गा स्थापित गरेको छ।

सिक्किम सरकारले सरकारी अधिसूचना, राजपत्र र सरकारी विज्ञप्तिहरू नेपाली भाषामा पनि जारी गर्ने घोषणा गर्दै तत्काल कार्यान्वयनमा ल्याएपछि सम्पूर्ण नेपालीभाषीहरूका निम्ति यो ऐतिहासिक सुखद् घटनाक्रम बनेको छ। 1956-मा आनन्दसिंह थापा अनि 1992-मा नरबहादुर भण्डारीपछि 2024-मा प्रेमसिंह तामाङले भाषा मान्यताको संवैधानिक अधिकारलाई व्यवहारमा ल्याउने सहास गरेका छन्।

More Read

सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
Border Area Youth Exchange Programme Inaugurated in Gangtok
मन्दीप लामा ‘चिया कविता पुरस्कार 2025’ ले पुरस्कृत
गान्तोक जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई हरेक शुक्रवार आफ्नो परम्परागत पोशाक लगाउन अनुरोध
छोग्याल पाल्देन थोण्डुप नामग्याल र पूर्व ​दीवान नारी के. रुस्तमजीको स्मृतिमा विशेष प्रदर्शनी आयोजित

चिया कविता सिक्किम मुख्यमन्त्री प्रेमसिंह तामाङको यस निर्णयप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ। यस प्रकारको ऐतिहासिक निर्णयले नेपाली भाषाको श्रीवृद्धिमा ठुलो टेवा पुग्ने कुरामा हामी विश्वस्त छौँ। सरकारले चालेको यस ऐतिहासिक कदमलाई सरकारी कामकाजका जिम्मेवारपक्ष, भाषा साहित्यसित आबद्ध संघ-संस्था र व्यक्तिविशेषले हैंसेमा होस्टे दिए मात्र सफल हुनेछ। आम नेपालीभाषीहरूले पनि यसलाई अवसर र उपलब्धिका रूपमा लिएर धेरैभन्दा धेरै नेपाली भाषालाई प्रयोगमा ल्याउन आवश्यक रहेको छ भनी चिया कविताका मुख्य संयोजक प्रवीण खालिङले एउटा प्रेस विज्ञप्तिमार्फ जनाएका छन्।

मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए

Safeguarding Heritage: Inception Workshop on Ru-Saom Held at Hee Gyathang

३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न

भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy

211th Bhanu Jayanti Celebration: First Round of Literature Competition Commences at Soreng

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentNationalSports

सिक्किमकी सुष्मिता राई साफ च्याम्पियनसिपमा सहायक रेफ्री

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 1, 2026
नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो
नारी 2025 को प्रतिवेदनमा गान्तोक महिलाका लागि पाँचौं सुरक्षित शहर
प्रधानमन्त्री मोदीले उत्तर-पूर्वी क्षेत्रमा आफ्नो प्रकारको पहिलो गौशालाको भर्चुअल रूपमा उद्घाटन गरे
Sikkim Leads Pioneering Expedition on Glacier Lake Outburst Floods
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?