By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा पञ्जीकृत श्रमिकहरूलाई मात्र काम गर्न अनुमति: श्रम सचिव
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सिक्किममा पञ्जीकृत श्रमिकहरूलाई मात्र काम गर्न अनुमति: श्रम सचिव
Latest NewsSikkim

सिक्किममा पञ्जीकृत श्रमिकहरूलाई मात्र काम गर्न अनुमति: श्रम सचिव

IPR Report
Last updated: February 11, 2025 10:29 am
IPR Report Published February 10, 2025
Share
SHARE

गान्तोक, 10 फरवरी। सिक्किम सरकारको श्रम विभागले सिक्किम श्रम (रोजगार र सेवाका सर्तहरूको नियमन) ऐन, 2021 अन्तर्गत संगठित र असंगठित दुवै क्षेत्रका कामदारहरूको पञ्जीकरणको बारेमा जागरूकता जगाउने मुख्य उद्देश्यले आज सोकेथाङस्थित श्रम भवनको सम्मेलन हलमा एक पत्रकार सम्मेलन आयोजना गर्यो ।
श्रम विभागका सचिव रगुल के. ले सिक्किम श्रम (रोजगार र सेवाका सर्तहरूको नियमन) ऐन, 2021 मा उल्लिखित नियम र विनियमहरूको बारेमा विस्तृत रूपमा जानकारी गराउॅंदै सिक्किममा राज्य बाहिरबाट आएर काम गरिरहेका श्रमिकरूको पञ्जीकरणको प्रक्रियाको बारेमा जानकारी गराए। उनले संगठित र असंगठित दुवै क्षेत्रका कामदारहरूको पञ्जीकरणको आवश्यकतामाथि प्रकाश पारे।
उनले सिक्किममा पञ्जीकृत कामदारहरूले मात्र काम गर्न पाउने कानुन रहेको बताए। उनले पञ्जीकरण नगर्ने कामदारहरूका लागि लागू हुने दण्डको बारेमा पनि जानकारी गराए। उनले श्रमिकहरूको पञ्जीकरण निरन्तर प्रक्रिया रहेको र राज्यभरि कुनै पनि तोकिएको श्रम कार्यालयमा पञ्जीकरण गर्न सकिन्छ भनी बताए। उनले सबै श्रमिकहरू र रोजगारदाताहरूलाई कानुनी परिणामबाट बच्न समयमै पञ्जीकरण सुनिश्चित गर्न आग्रह गरे।

You Might Also Like

पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङ पञ्चतत्वमा विलीन

First Coordination Meeting Held for Upcoming Sikkim-Based Film Project by Filmmaker Kankana Chakraborty from Kolkata

गान्तोकमा राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सम्पन्न

Indra Hang Subba Attends Standing Committee Meeting; Pushes for FCI Regional Office in Sikkim

राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
DestinationsPoliticianSA Nepali

बर्फुङमा एसडीएफ त्यागेर 31 परिवार एसकेएममा सामेल भएको दाबी

Aaron Rai Aaron Rai January 2, 2026
अरुण लिम्बूको पक्राउ विरुद्ध एसडीएफले मैनबत्ती बालेर जनायो प्रतिवाद
“जन आन्दोलनदेखि जनसरकार” नाराका साथ १४औं एसकेएम स्थापना दिवस पालन गरिने घोषणा
गान्तोकमा जीवन थिङ जयन्ती पालन
Landslides, road blockages in various parts of Gangtok District
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?