By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो
InsiderSA Nepali

मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो

Aaron Rai
Last updated: May 16, 2025 6:33 pm
Aaron Rai Published May 16, 2025
Share
SHARE

गान्तोक, 16 मई। सिक्किम राज्यले शुक्रवार आफ्नो स्थापनाको 50औं वर्षगॉंठ हर्षोल्लासको साथमा मनायो। यस अवसरमा दिनभरि विभिन्न कार्यक्रमहरू आयोजन गरियो, जसको शुरूवात बिहान तिरंगा यात्राबाट भयो।
राजधानीको एमजी मार्गबाट निकालिएको तिरंगा यात्रा पाल्जोर स्टेडियममा पुगेर समाप्त भयो। तिरंगा यात्राको अगुवाई मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका थिए। यो यात्रा भारतीय सेनाका बहादुर जवानहरूको सम्मान र हालैमा भारतले आतङ्कवाद विरुद्ध चलाएको ‘अपरेशन सिन्दूर’ सफल भएको खुशी मनाउन आयोजन गरिएको थियो।


तिरंगा यात्रामा मन्त्री परिषदका सदस्यहरू, विधायकगण, सरकारका सल्लाहकारगण, राजनीतिक सचिवहरू, विभिन्न विभागका वरिष्ठ अधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विद्यार्थीहरू र जनसाधारणको व्यापक सहभागिता थियो। यात्रामा आआफ्नो परम्परागण पोशाकहरू लगाएर सहभागी बनेका थिए भने पाल्जोर स्टेडियममा पुगेपछि तिरंगा यात्रा राज्य दिवस समारोहमा परिणत भयो।
राज्य दिवस समारोहमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। यहॉं एसएपी, आईआरबी, सिक्किम पुलिस, होम गार्डहरूले मार्चपास्ट प्रस्तुत गरे भने सिक्किम पुलिसको पाइप एण्ड ब्रास ब्याण्डले आकर्षक प्रस्तुति दिए।

You Might Also Like

रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला

प्रदेश भाजपा अध्यक्षले एनएचआईडीसीएलका अधिकारीसॅंग भेट गरेर परियोजनाहरूको प्रगतिको बारेमा छलफल गरे

आमा सम्मान दिवस आयोजनलाई लिएर रम्फूमा अन्तिम तयारी बैठक सम्पन्न

सिक्किमको 89 सदस्यीय ईएमआरएस टोली ओडिशा प्रस्थान

आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

Governor reaches out to people of North Sikkim

SA Desk SA Desk September 22, 2024
१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने
गोचेला-जोङ्ग्री पदमार्ग ‘भारतको सर्वश्रेष्ठ पदयात्रा सर्किट’ छनोट, स्वर्ण पुरस्कार प्राप्त
Sikkim CM participates in ‘Spiritual Empowerment for a Clean & Healthy Society’ programme of the Brahma Kumaris
MoS Nityanand visits Nathu La
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?