By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
    August 20, 2026
    ‘सिङ्गल विन्डो’ का नाममा सिक्किमका राजस्व स्रोत र परमिट बाहिरकालाई सुम्पिन लागेको एसडीएफको आरोप
    August 19, 2026
    याङगाङका मेजर विकास राईलाई ‘सेना मेडल’
    August 19, 2026
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
  • Politics
    PoliticsShow More
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पत्रकार खगेन्द्रमणि प्रधानलाई ‘काशीराज प्रधान लाइफ टाइम जर्नलिज्म अवार्ड 2025’ ले सम्मानित गरिनेपत्रकार अम्बर गुरुङलाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > पत्रकार खगेन्द्रमणि प्रधानलाई ‘काशीराज प्रधान लाइफ टाइम जर्नलिज्म अवार्ड 2025’ ले सम्मानित गरिनेपत्रकार अम्बर गुरुङलाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025
JournalismLatest NewsSA NepaliSikkim

पत्रकार खगेन्द्रमणि प्रधानलाई ‘काशीराज प्रधान लाइफ टाइम जर्नलिज्म अवार्ड 2025’ ले सम्मानित गरिनेपत्रकार अम्बर गुरुङलाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025

Suk Raj Aaron Rai
Last updated: November 20, 2025 3:48 pm
Suk Raj Aaron Rai Published November 20, 2025
Share
SHARE


गान्तोक, 20 नोभेम्बर। सिक्किमका वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधानलाई ‘काशीराज प्रधान लाइफ टाइम जर्नलिज्म अवार्ड 2025’ ले सम्मानित गरिने भएको छ। यसरी नै वरिष्ठ पत्रकार अम्बर गुरुङलाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025 ले सम्मानित गरिने छ।


सिक्किम सरकारको सूचना एवं जन सम्पर्क (आईपीआर) विभागद्वारा आागामी 25 नोभेम्बर, 2025 का दिन आयोजन गरिने राष्ट्रिय प्रेस दिवसको अवसरमा पत्रकारद्वयलाई उक्त पुरस्कारहरूले सम्मानित गरिने छन्। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन् भने मुख्यमन्त्रीको बाहुलीद्वारा पत्रकारहरूलाई सम्मानित गरिने छ।
यस अतिरिक्त, तीन जना पत्रकारलाई पनि विभिन्न पुरस्कारहरूले सम्मानित गरिने छन्। जसमा पत्रकार ललित दाहाल, पत्रकार भवानी थामी र पत्रकार हेम सुब्बा सामेल छन्। जिम्मेवार र नैतिक पत्रकारिताको प्रवर्द्धनमा उत्कृष्टता र विश्वसनीय योगदान पुर्‍याएकोमा पत्रकारहरूलाई पुरस्कार प्रदान गरिने बताइएको छ। आईपीआर विभागले सबै सम्मानित हुन लागेका पत्रकारहरूलाई बधाई दिएको छ।

एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई

नवनिर्मित साङ्कलाङ बेली ब्रिज भत्किएकोमा सीएपीद्वारा गम्भीर चिन्ता व्यक्त

गेजिङ पुलिसले आरोपी ‘स्पाइडर म्यान’ लाई सिलगढ़ीमा गऱ्यो पक्राउ

प्रतिकूल मौसमका कारण खोज एवं उद्धार कार्य प्रभावित, सम्पूर्ण मंगन जिल्ला भारी वर्षाको चपेटमा

Sikkim Paryavaran Parva commences in Gangtok District

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

हि-गेथाङ उच्चतर माध्यमिक विद्यालयमा 10औं राष्ट्रिय आयुर्वेद दिवस पालन

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 23, 2025
33rd Bhasa Diwas: CM announces official notifications to be published in Nepali also
DR Thapa re-elected as Sikkim BJP president
छोग्याल पाल्देन थोण्डुप नामग्याल र पूर्व ​दीवान नारी के. रुस्तमजीको स्मृतिमा विशेष प्रदर्शनी आयोजित
कुपुपमा लागेको आगोलाई नियन्त्रित गरिएको सेनाको दाबी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?