By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
    April 19, 2025
    Latest News
    राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमणको जित, ओडिशा एकादश पेनल्टी सुटआउटमा पराजित
    October 7, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: परम्परागत प्रदर्शनीको तयारीबारे चर्चा गर्न 21 समुदायका प्रतिनिधिहरूको समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > परम्परागत प्रदर्शनीको तयारीबारे चर्चा गर्न 21 समुदायका प्रतिनिधिहरूको समन्वय बैठक सम्पन्न
CultureLatest NewsNortheast

परम्परागत प्रदर्शनीको तयारीबारे चर्चा गर्न 21 समुदायका प्रतिनिधिहरूको समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: January 2, 2026 3:42 pm
Suk Raj Aaron Rai Published January 2, 2026
Share
SHARE

गान्तोक, 02 जनवरी । जोरथाङमा आयोजना हुन लागिरहेको 71औं माघे संक्रान्ति मेला 2026 मा क्लासिक परम्परागत प्रदर्शनीको तयारीलाई लिएर चर्चा गर्न आज राजधानीको स्थानीय एक होटलमा सिक्किमका 21 समुदायका प्रतिनिधिहरूको एक समन्वय बैठक आयोजन गरियो। मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङको अध्यक्षतामा बसेको बैठकमा इकोसका अध्यक्ष डा. एसके राई, सिक्किम कला, संस्कृति एवं धरोहर विकास बोर्डका अध्यक्ष संजय दिलपाली राई, संस्कृति विभागका ओएसडी भवानी घिमिरे लगायत 21 समुदायका प्रतिनिधिहरू र आयोजक समितिका सदस्यहरू उपस्थित थिए।
बैठकमा यसलाई सिक्किमको समृद्ध र विविध सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने मञ्चको रूपमा उल्लेख गर्दै क्लासिक परम्परागत प्रदर्शनीको सांस्कृतिक महत्वको बारेमा विस्तृत छलफल गरियो। बैठक कार्यक्रमको सफल सञ्चालन सुनिश्चित गर्न समन्वय रणनीतिहरूमा केन्द्रित रहेको बताइएको छ जसमा सबै सहभागी समुदायहरूले सक्रिय सहभागिताप्रति उत्साह र प्रतिबद्धता व्यक्त गरे।
बैठकमा उपस्थित प्रतिनिधिहरूले सामूहिक रूपमा मुख्यमन्त्रीको दृष्टिकोणको प्रशंसा गरे र सिक्किमका जनतामाझ परम्परागत संस्कृति र एकता प्रवर्द्धन गर्न उनको विचारशील नेतृत्वको लागि कृतज्ञता व्यक्त गरे।

माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न

पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न

Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region

सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न

तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureCultureOpinion

भाषा जोगाउने काम साहित्यकारहरूको मात्र होइन, समाजको पनि हो: अरुण कुमार उप्रेती

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 13, 2026
कनेक्ट टु सीएम अन्तर्गत मुख्यमन्त्री जन संवाद कार्यक्रम सम्पन्न
गेजिङ पुलिसले आरोपी ‘स्पाइडर म्यान’ लाई सिलगढ़ीमा गऱ्यो पक्राउ
‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ को घोषणा, सबै नेपाली भाषीहरूले भाग लिने सक्ने
सिक्किमकी चेलीमाथि दिल्लीमा भएको घटनाको एसडीएफ चेली मोर्चाले जनायो भत्सर्ना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?