By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मल्लीमा बङ्गालतर्फ टिस्ट नदीमा निर्माणाधीन सुरक्षा पर्खाललाई लिएर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको मुख्य सचिवसॅंग वार्ता
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > मल्लीमा बङ्गालतर्फ टिस्ट नदीमा निर्माणाधीन सुरक्षा पर्खाललाई लिएर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको मुख्य सचिवसॅंग वार्ता
Latest NewsOpinionSA Nepali

मल्लीमा बङ्गालतर्फ टिस्ट नदीमा निर्माणाधीन सुरक्षा पर्खाललाई लिएर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको मुख्य सचिवसॅंग वार्ता

Suk Raj Aaron Rai
Last updated: February 12, 2026 12:28 pm
Suk Raj Aaron Rai Published February 11, 2026
Share
SHARE


गान्तोक, 11 फरवरी। मल्ली बजारको डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको टोलीले आज राज्यका मुख्य सचिव आर. तेलाङसॅंग औपचारिक भेट गरेर मल्लीको टिस्टा नदीमा पश्चिम बङ्गालतर्फ नदी मिचेर करिब ५० फिट बीचमा उठाउँदै गरेको सुरक्षा पर्खाल विषय वार्ता गऱ्यो। यस प्रतिनिधि टोलीको अगुवाई डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटी, मल्लीका अध्यक्ष मनोज कुमार गुप्ताले गरेका थिए। अध्यक्ष गुप्ताको साथमा समितिका उपाध्यक्ष सतिश शर्मा तथा महासचिव महेन्द्र प्रधान पनि उपस्थित थिए।
समितिको तर्फबाट मुख्य सचिवलाई चढाएको ज्ञापनपत्रमा मुद्दाको वस्तुस्थितिलाई स्पष्ट रुपमा बताउन अहिलेका र विगतका तस्बिरहरु पनि समितिले मुख्य सचिवलाई चढाएको छ। समितिले मुख्य सचिवलाई स्पष्ट रुपमा भनेको छ कि रेलवेको कामले गर्दा जति पनि माटो टिस्टा नदीमा डम्पिङ गरिएको थियो त्यो सबै माटो ४ अक्टोबर, २०२३ को भल पैह्रोले खोलामा ल्यायो र टिस्टाको जलस्तर ७० फिटसम्म माथि उचालियो। मल्ली बजारमा मात्रै टिस्को जलस्तर ७० फिटसम्म माथि उठाउनमा यो रेलवे डम्पिङको ठूलो भूमिका रहेको छ।
२०२३ अघि पनि यो डम्पिङ विरूद्ध मल्ली बजारले नाम्ची जिल्लापालसॅंग उजुरी गरेको थियो। त्यस समय डम्पिङ रोकिएन, तर डम्पिङलाई रेलवेले सुचारु रुपमा अघि बढाई बसेको ज्ञापनपत्रमा जनाइएको छ। आज आएर रेलवे तथा एनएचआईडीसीएल जस्ता कम्पनीहरूले टिस्टा खोलाको बीचमा पर्खाल उठाएर मल्लीको भविष्य मेट्ने काम युद्धस्तरमा गरीरहेको छ। आज जुन कम्पनीले टिस्टा नदी मिचेर वाल लगाउँदैछ यदि त्यो सफल भएको खण्डमा मल्ली बजारले ४ अक्टोबर, २०२३ को घटना जस्तै प्रत्येक वर्ष भोग्नुपर्ने कमिटीले सजग गराएको छ।
समितिको ज्ञापन पश्चात, राज्यका मुख्य सचिवले मल्ली बजारले उठाएको यस समस्याप्रति गम्भीर भएर समस्याको निम्ति आउँदो १६ फरवरीको दिन एनएचआईडीसीएल, रेलवे, नाम्ची जिल्लापाल, वन विभाग तथा अन्य सम्बन्धित विभागहरुसॅंग सभा डाक्ने निधो गरेको बताइएको छ। डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट समिति, मल्लीले यो समस्या समाधान नभए न्यायालयको ढोका खटखटाउनेछौं चेताउनी पनि दिएको छ।

विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा

सिक्किमका दुई एससीएस अधिकारीहरू भारतीय प्रशासनिक सेवामा सामेल

41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 आगामी 16 नोभेम्बरदेखि शुरू हुने

पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधन, राज्यपाल र मुख्यमन्त्रीद्वारा शोक प्रकट

नगदसहित सूनका गहनाहरू चोरी, मामिला दर्ता

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSikkim

नीति आयोगका उपाध्यक्ष सुमन के. बेरी आधिकारिक भ्रमणमा सिक्किम आइपुगे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 13, 2026
सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई
34औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप 2025 समाप्त
North Sikkim landslides: CS chairs urgent meeting on disaster situation and evacuation measures
आशिष राई र आनन्द राईमाथि भएको हमलामा विपक्षी पार्टीकै नेताहरूको हात रहेको एसकेएमको आरोप
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?