By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्री तामाङले भारतीय महिला फुटबल यू-17 दललाई बधाई दिए
    October 19, 2025
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    एनएमसी र नयॉं बजार जोरथाङ नगर पञ्चायतका सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत, दुई वार्डमा प्रतिस्पर्धाको सम्भावना
    April 1, 2026
    सिक्किममा जनगणना 2027 अभियानको शुभारम्भ
    April 1, 2026
    सांसद सुब्बाले अमित शाहलाई भेटे, लिम्बू र तामाङको सीट आरक्षण र जनजातिको मुद्दा उठाए
    April 1, 2026
    नशालु पदार्थको बिक्री-बितरणको आरोपमा सिङतामबाट दुई व्यक्ति पक्राउ
    March 31, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एनएमसी र नयॉं बजार जोरथाङ नगर पञ्चायतका सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत, दुई वार्डमा प्रतिस्पर्धाको सम्भावना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > एनएमसी र नयॉं बजार जोरथाङ नगर पञ्चायतका सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत, दुई वार्डमा प्रतिस्पर्धाको सम्भावना
InsiderLatest NewsNationalSA Nepali

एनएमसी र नयॉं बजार जोरथाङ नगर पञ्चायतका सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत, दुई वार्डमा प्रतिस्पर्धाको सम्भावना

Aaron Rai
Last updated: April 1, 2026 5:55 pm
Aaron Rai Published April 1, 2026
Share
SHARE


नाम्ची, 01 अप्रेल। नाम्ची नगर परिषद (एनएमसी) का सात वार्ड र नयॉं बजार जोरथाङ नगर पञ्चायतका पॉंच वार्डका लागि आज चुनाउ अधिकारी अनुपा तामलिङको कार्यालयमा मनोनयन पत्र जॉंच सम्पन्न गरियो। चुनाउ अधिकारीद्वारा गरिएको मनोनयन पत्र जॉंचमा उम्मेदवारहरू र चुनाउ पर्यवेक्षक शैलेन्द्र शर्मा उपस्थित थिए।
यस क्रममा एनएमसीका सात वार्डका नौं उम्मेदवारहरू र नयॉं बजार जोरथाङ नगर पञ्चायतका पॉंच उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत गरियो। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम), भारतीय जनता पार्टी (भाजपा) र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका थिए।
नयॉं बजार जोरथाङ नगर पञ्चायतका पॉंच वार्डका लागि एसकेएम पार्टीका उम्मेदवारहरूले मात्र मनोनयन पत्र बुझाएका थिए। नयॉं बजार जोरथाङ नगर पञ्चायत अन्तर्गत शान्तिनगर वार्डका लागि सुनिल कुमार गुप्ता, त्रिकालेश्वर वार्डका लागि मन्जरी राई, डॉंड़ागाउॅं वार्डका लागि उमा पोर्तेल, माझीगाउॅं वार्डका लागि साम्तेन मोक्तान तामाङ र नयॉं बजार वार्डका लागि रन्दिप छेत्रीले मनोनयन पत्र बुझाएका थिए।
अर्कातिर, एनएमसी अन्तर्गत गाङ्ग्याप वार्डका लागि एसकेएम उम्मेदवार सरस्वती शर्मा र स्वतन्त्र उम्मेदवार निमा छोडेन लेप्चाले मनोनयन पत्र बुझाएका छन्। यसरी नै अप्पर गुर्पिसे वार्डका लागि भाजपा उम्मेदवार साङ्गे भोटिया र एसकेएम उम्मेदवार पेम नर्बु भोटियाले मनोनयन पत्र बुझाएका छन्। उक्त दुई वार्डमा चुनाउ हुने देखिएको छ। यद्यपि, मनोनयन फिर्ता लिने अन्तिम मिति 4 अप्रेल रहेको छ।
यस अतिरिक्त, अन्य पॉंच वार्डमा केवल एसकेएम पार्टीका उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका छन्। जसमा दम्बुडॉंड़ा वार्डका लागि अनु छेत्री, लोवर घुर्पिसे वार्डका लागि ममता कालिकोटे, अप्पर बुमटार वार्डका लागि लकी तामाङ, अप्पर सिङ्गीथाङ वार्डका लागि गणेश राई र पुरानो नाम्ची वार्डका लागि मनोज कुमार मंगर रहेका छन्।

You Might Also Like

विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति: राज्यपाल

गम्भीर रूपमा घाइते सीएपी नेता प्रशान्त गुरुङ सिलगढी रेफर

SYSS Welcomes Census Notification as Step Toward Limboo-Tamang Seat Reservation

दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न

Auditions for PwD Talent Hunt ‘Jhoom International’ Successfully Conducted in Sikkim

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
SA FeaturesScience

मुख्यमन्त्री राष्ट्रिय राजधानी नयॉं दिल्लीको हप्ताव्यापी आधिकारिक भ्रमणपछि सिक्किम फर्किए

Aaron Rai Aaron Rai May 26, 2025
प्रदेश भाजपाले आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनायो
भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्ति पक्राउ
गान्तोकमा जिल्लास्तरीय एकता मार्च आयोजित
पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?