By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पाकिममा वीबी-जी राम जीको राज्यस्तरीय जन सम्मेलन तथा शुभारम्भ कार्यक्रम सम्पन्न
    July 2, 2026
    सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस
    July 1, 2026
    ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
    July 1, 2026
    प्रख्यात वास्तुकार किरण रासाइलीको निधन, मुख्यमन्त्री तामाङद्वारा गहिरो शोक व्यक्त
    July 1, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम सद्भाव, दिगोपना र अनुशासित जीवनको नमुना राज्य: उपराष्ट्रपति
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किम सद्भाव, दिगोपना र अनुशासित जीवनको नमुना राज्य: उपराष्ट्रपति
Latest NewsNationalOpinionSikkim

सिक्किम सद्भाव, दिगोपना र अनुशासित जीवनको नमुना राज्य: उपराष्ट्रपति

Suk Raj Aaron Rai
Last updated: May 17, 2026 12:58 pm
Suk Raj Aaron Rai Published May 16, 2026
Share
SHARE


गान्तोक, 16 मई। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन आज राजधानीको मनन केन्द्रमा आयोजित 51औं राज्य दिवस समारोहमा सहभागी बने। कार्यक्रममा सञ्चार तथा उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालयका मन्त्री ज्योतिरादित्य एम. सिन्धिया, राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई विशेष रूपमा उपस्थित थिए।
समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति राधाकृष्णनले सिक्किमलाई सद्भाव, दिगोपना र अनुशासित जीवनको नमुना रहेको बताए। उनले राज्य स्थापना दिवस समारोहमा भाग लिन पाउँदा सम्मानित महसुस गरेको बताउॅंदै सिक्किमलाई कृषिमा मात्र नभई चरित्रमा पनि जैविक भनी वर्णन गरे।
गान्तोकसम्मको आफ्नो सडक यात्रालाई सम्झँदै उपराष्ट्रपतिले राज्यका जनतामा न्यानोपन, मर्यादा, स्वच्छता र नागरिक अनुशासन देखेको बताए। सिक्किमलाई प्रकृति, संस्कृति र शासनबीचको सद्भावको चम्किलो उदाहरण बताउॅंदै राज्यले विकास र पर्यावरणीय संरक्षण कसरी सँगै अगाडि बढ्न सक्छ भनेर उदाहरण प्रस्तुत गरेको बताए। उनले सिक्किमलाई यसको रणनीतिक महत्त्वको आधारमा ‘राष्ट्रको प्रहरी’ भनी वर्णन गरे।राज्यको पर्यटन क्षेत्र र इको-टुरिज्म पहलहरूको प्रशंसा गर्दै उपराष्ट्रपतिले गान्तोकको एमजी मार्गलाई सरसफाई र नागरिक व्यवस्थापनको सन्दर्भमा देशको बाँकी भागको लागि उदाहरण बताए। उनले राज्य भ्रमण गर्ने पर्यटकहरूलाई स्थानीय संस्कृति, परम्परा र सरसफाई मापदण्डहरूको सम्मान गर्न आग्रह गरे। स्वच्छ भारत अभियानलाई उल्लेख गर्दै उनले भने, व्यवहार परिवर्तन निरन्तर जनसहभागिता र जागरूकता मार्फत बिस्तारै सामाजिक बानीमा विकसित हुन्छ।
उपराष्ट्रपतिले रेलवे विस्तार र पर्यटन पूर्वाधार परियोजनाहरू सहित राज्यको कनेक्टिभिटीको प्रशंसा गरे र निकट भविष्यमा फेरि सिक्किम भ्रमण गर्ने आशा व्यक्त गरे। आफ्नो सम्बोधनको अन्त्य गर्दै उनले सिक्किमका जनताको निरन्तर शान्ति, समृद्धि र प्रगतिको लागि शुभकामना व्यक्त गरे।

रम्फूको अटल सेतु पुलबाट १७ वटा सुपरकारहरू सहित “सिक्किम– द सिल्क रुट ड्राइभ” शुभारम्भ

मुख्यमन्त्री तामाङले सिक्किमवासीलाई सोनाम लोछारको शुभकामना दिए

प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री

राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह हर्षोल्लासका साथ पालन

गान्तोकको लागि प्रस्तावित शहरी परियोजनाहरूमाथि श्रृंखलाबद्ध प्रस्तुति

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
ElectronicsLatest NewsSikkimStartup

Government Makes Significant Progress in Strengthening Mobile Connectivity in Border Areas of Sikkim and Northeast Region

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 23, 2025
PCS announces Karma Pajlor as Khangchendzonga Kalam Puraskar awardee
एनके सुब्बाले भाजपा महासचिव सन्तोषसंग आगामी नगर निगम चुनाउबारे चर्चा गरे
एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
State Bank of Sikkim Celebrates 58th Foundation Day
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?