By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
    June 5, 2025
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: चौथो डोड्रुप्छेन रिम्पोछेको ‘कुदुङ’ को पवित्र अन्तिम यात्रामा हजारौं भक्तजन सहभागी बने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > religion > चौथो डोड्रुप्छेन रिम्पोछेको ‘कुदुङ’ को पवित्र अन्तिम यात्रामा हजारौं भक्तजन सहभागी बने
religionSikkimWorld

चौथो डोड्रुप्छेन रिम्पोछेको ‘कुदुङ’ को पवित्र अन्तिम यात्रामा हजारौं भक्तजन सहभागी बने

Suk Raj Aaron Rai
Last updated: May 25, 2026 7:48 am
Suk Raj Aaron Rai Published May 25, 2026
Share
SHARE


गान्तोक, 24 मई। चौथो डोड्रुप्छेन रिम्पोछे परम पावन क्याबगों डोड्रुप्छेन जिग्मी थुप्टेन त्रिन्ले पाल्जाङपोको ‘कुदुङ’ को पवित्र अन्तिम यात्रा र अभिषेक समारोहमा आज हजारौं भक्तजन, भिक्षु र प्रतिष्ठित व्यक्तिहरूले भाग लिए। पवित्र यात्रा ‘त्सामखाङ’ स्थित लुकश्यामा शाही श्मशान गृह परिसरबाट शुरु भयो र परम्परागत बौद्ध अनुष्ठान र भिक्षु अनुष्ठान अनुसार आयोजित भव्य ‘सेरबाङ’ शोभायात्राको रूपमा देवराली छोर्तेन गुम्पा पुग्यो।
यस अवसरमा हजारौंको संख्यामा भक्तजन मार्गमा लाइनमा उभिएर खदा एवं पुष्प अर्पण गरे। यसैगरी, विभिन्न गुम्पा, बौद्ध संस्था, विद्यालय र सामुदायिक समूहहरूले विभिन्न ठाउॅंमा पवित्र यात्रालाई औपचारिक स्वागत गरेका थिए।
पवित्र यात्रा दिउँसो लगभग 3 बजी देवराली छोर्तेन गुम्पा पुग्यो, जहाँ सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्री पिन्चो छोपेल लेप्चा, ग्याल्से राजकुमार पाल्देन नामग्याल र अन्य विशिष्ट व्यक्तिहरूले औपचारिक रूपमा स्वागत गरे।
प्रख्यात लामाहरूको सल्लाह पालना गर्दै देवराली छोर्तेन गुम्पामा पवित्र कुदुङको अन्तिम विश्रामस्थलको रूपमा स्वर्ण अवशेष स्तूप तयार पारिएको थियो। यस अवसरमा मुख्यमन्त्रीले ‘कुसुम मेन्डेल’ अर्पण गरे र ‘थोङड्रोल खाङजाङ’ को पनि उद्घाटन गरे, जसमा रिम्पोछेले आफ्नो जीवनकालमा प्रयोग गरेका पवित्र अवशेषहरू र व्यक्तिगत वस्तुहरू छन्।
हजारौं भक्तजनको उपस्थितिमा सम्पन्न पवित्र प्रतिष्ठित समारोह प्रार्थना र परम्परागत बौद्ध अनुष्ठानहरूले परिपूर्ण थियो। स्वर्ण अवशेष स्तूप चौथो डोड्रुप्छेन रिम्पोछेको विरासत, करुणा र शिक्षाको प्रतीकको रूपमा स्थायी आध्यात्मिक स्थल बन्ने अपेक्षा गरिएको छ।

पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी

ईआरओ गेजिङद्वारा एसआईआर अभ्यासमाथि प्रशिक्षण एवं अभिमुखीकरण कार्यशाला आयोजित

भक्तिभावका साथ पालन गरियो सागा दावा

मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे

अल्ट्रा धाविका मिनाकुमारी सुब्बा सिक्किमको नाम रोशन गर्दै

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNortheastPolitics

भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 24, 2026
सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा
सीएपी अध्यक्षले कार्यकर्ताहरूलाई दिनरात पार्टीको हितमा समर्पित भएर काम गर्न आह्वान गरे
मुख्यमन्त्रीले राज्यपाललाई नयॉं वर्षको हार्दिक शुभकामना दिए
Sikkim Runs to Honour Soldiers’ Valour and Sacrifice
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?