By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाद्वारा नाम्चीका बाल हेरचाह संस्था र विशेष विद्यालयलाई सहयोग प्रदान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सांसद सुब्बाद्वारा नाम्चीका बाल हेरचाह संस्था र विशेष विद्यालयलाई सहयोग प्रदान
InvestmentNeighbourhood WatchSA Nepali

सांसद सुब्बाद्वारा नाम्चीका बाल हेरचाह संस्था र विशेष विद्यालयलाई सहयोग प्रदान

Suk Raj Aaron Rai
Last updated: June 13, 2026 1:45 pm
Suk Raj Aaron Rai Published June 13, 2026
Share
SHARE

गान्तोक, 12 जून। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नाम्ची जिल्लाका विभिन्न बाल हेरचाह संस्था तथा कल्याणकारी प्रतिष्ठानहरूको भ्रमण गर्दै बालबालिका, हेरचाहकर्ता तथा कर्मचारीहरूसँग अन्तरक्रिया गरे। साथै, उनीहरूको आवश्यकता तथा समग्र अवस्थाबारे जानकारी लिएका छन्।सांसद सुब्बाले भ्रमण नाम्ची जिल्लाको मेल्ली निर्वाचन क्षेत्रअन्तर्गत तुरुकस्थित तुरुक चिल्ड्रेन्स होम, नाम्चीको बुमटारस्थित जवाहरलाल नेहरू मेमोरियल इन्स्टिच्युट फर ह्यान्डिक्याप्ड र नाम्चीस्थित मायेल ल्याङ गर्ल्स चिल्ड्रेन्स होमको भ्रमण गरे। उनले भ्रमणका क्रममा संस्थाका बालबालिका, हेरचाहकर्ता तथा कर्मचारीहरूसँग संवाद गरे र त्यहाँका बालबालिकाहरूका चुनौती तथा आकांक्षाबारे जानकारी लिए। उनले हेरचाहकर्ताहरूको समर्पणको प्रशंसा गर्दै बालिकाहरूलाई आत्मविश्वासका साथ शिक्षा हासिल गर्न र आफ्ना लक्ष्यहरू प्राप्त गर्न प्रेरित गरे।सांसद सुब्बाले सांसदको स्थानीय क्षेत्र विकास योजनामार्फत आवश्यक सामग्रीहरू पनि उपलब्ध गराएका छन्। उनले जवाहरलाल नेहरू मेमोरियल इन्स्टिच्युट फर ह्यान्डिक्याप्ड, तुरुक चिल्ड्रेन्स होम र मायेल लायाङ गर्ल्स चिल्ड्रेन्स होमलाई इन्भर्टर, अल इन वन पीसी प्रणाली, वाटर प्युरिफायर, रेफ्रिजेरेटर, इन्डक्सन कुकटप, युपीएस प्रदान गरेका छन्।भ्रमणका क्रममा बोल्दै सांसद सुब्बाले सिक्किमभरिका बालबालिकाहरूका लागि अझ राम्रो सुविधा, गुणस्तरीय शैक्षिक अवसर तथा पोषणयुक्त वातावरण सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरे। उनले प्रत्येक बालबालिकाको समग्र विकास र कल्याणका लागि सरकारी निकायहरू, नागरिक समाज संस्थाहरू तथा स्थानीय समुदायहरूको संयुक्त प्रयास आवश्यक रहेको बताए।

सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने

Sikkim Cricket Association Registers with EPFO, Extends Social Security to Staff

50 Years of Statehood Celebrations: Comprehensive Review Meeting Held

संघ शताब्दी समारोह: गान्तोकमा ‘प्रमुख नागरिक संगोष्ठी’ आयोजना गरियो

World Youth Skills Day 2025 Celebrated with Renewed Commitment to Empowering Sikkim’s Youth

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsNortheastSikkim

Stray Dog Control Committee Formed in Pakyong District

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 28, 2025
Preliminary Meeting Held for Sikkim Arts and Literature Festival 2026
सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे
मुख्यमन्त्री जोरथाङनजिक चिरबिरे नदी महोत्सवमा सहभागी भए
प्रदेश भाजपा टोलीले रिम्बी पैह्रो प्रभावित क्षेत्रको भ्रमण गऱ्यो, राहत सामग्री प्रदान
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?