By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
    August 11, 2026
    आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
    August 10, 2026
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
  • Politics
    PoliticsShow More
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपाल माथुर सरस्वती डोल्मा मन्दिरमा प्राण प्रतिष्ठा समारोहमा सहभागी बने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > राज्यपाल माथुर सरस्वती डोल्मा मन्दिरमा प्राण प्रतिष्ठा समारोहमा सहभागी बने
Culturereligion

राज्यपाल माथुर सरस्वती डोल्मा मन्दिरमा प्राण प्रतिष्ठा समारोहमा सहभागी बने

Suk Raj Aaron Rai
Last updated: June 26, 2026 3:25 pm
Suk Raj Aaron Rai Published June 26, 2026
Share
SHARE

गान्तोक, 26 जून । सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आज तादोङको ५ माइलस्थित श्री श्री श्री सरस्वती डोल्मा मन्दिरमा आयोजित आध्यात्मिक समारोहमा मुख्य अतिथिका रूपमा सहभागी भए। यस अवसरमा राज्यपालले वैदिक विधि-विधानअनुसार मन्दिर परिसरमा स्थापित द्वादश ज्योतिर्लिङ्ग तथा भगवान शिवको मूर्तिको प्राण प्रतिष्ठा अनुष्ठानमा सहभागिता जनाउँदै यसको अनावरण गरे।लोक भवनका अनुसार, समारोहमा क्षेत्र विधायक तथा स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जीटी ढुङ्गेल, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिहरू, विभिन्न विभागका अधिकारीहरू तथा ठूलो सङ्ख्यामा स्थानीय श्रद्धालुहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको क्रममा आयोजित विशेष सत्रमा राज्यपालले मन्दिरको निर्माण, विकास तथा सेवा कार्यमा निस्वार्थ योगदान पुर्याएका सक्रिय सामाजिक कार्यकर्ता तथा भक्तजनहरूलाई सम्मान गरे। उनी श्रद्धालुहरूसँगै हवनमा सहभागी बन्दै सिक्किमका जनताको सुख, समृद्धि, साम्प्रदायिक सद्भाव तथा उत्तम स्वास्थ्यको कामना गरे।जनसमुदायलाई सम्बोधन गर्दै राज्यपाल माथुरले भने, “सरस्वती डोल्मा मन्दिरजस्ता धार्मिक संस्थाहरू हाम्रो सांस्कृतिक पहिचान र सामुदायिक एकताको आधारशिला हुन्। मन्दिरको निर्माण तथा विकासमा योगदान पुर्याउने सबै सामाजिक कार्यकर्ताहरूको समर्पणले हाम्रो सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ।”उनले भगवान शिव आदि र अनन्त हुनुका साथै कल्याणका देवता रहेको उल्लेख गरे। उनले पवित्र सरस्वती डोल्मा मन्दिरमा भगवान भोलेनाथको प्राण प्रतिष्ठा समारोहको हिस्सा बन्न पाउनु आफ्नो लागि अत्यन्त सौभाग्यको विषय बताए।सिक्किमका जनताको सादगी, गहिरो सांस्कृतिक आस्था, आपसी सद्भाव तथा वातावरण संरक्षणप्रतिको सचेतनाको प्रशंसा गर्दै राज्यपालले यी गुणहरू सम्पूर्ण देशका लागि प्रेरणादायी रहेको बताए। उनले भगवान शिवसँग सिक्किमका प्रत्येक घरपरिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्यको आशीर्वाद रहोस् भन्ने प्रार्थना गरे।

परम्परागत आर्चेरी प्रतियोगिताको समापन, रिगु छुजाचेन बन्यो च्याम्पियन

राज्यपाल माथुरले गरे महात्मा बुद्धको प्रतिमाको अनावरण

पद्मश्री काजी सिंहको सम्मानमा ‘श्रद्धाञ्जलि’ कार्यक्रम आयोजना गरिने

गोल्डन भोइस, गोल्डन फीट र गोल्डन बिट अफ सिक्किमको ग्राण्ड फिनाले सम्पन्न, मुख्यमन्त्रीले विजेताहरूलाई दिए बधाई

दार्जिलिङ-सिक्किम डायोसिसका बिशपले मुख्यमन्त्रीसॅंग भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureSikkim

Press Club of Sikkim donates books to State Central Prison

SA Desk SA Desk October 5, 2024
City Runner offers Gangtok a chance to rethink public transport
Temi Tea second flush launched
राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे
आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?