By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
EnvironmentHealthLatest News

‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी

Suk Raj Aaron Rai
Last updated: July 1, 2026 2:59 pm
Suk Raj Aaron Rai Published July 1, 2026
Share
SHARE

गान्तोक, 01 जुलाई । ‘राष्ट्रिय डाक्टर्स डे’ को अवसरमा आज राजधानीको हेलेन लेप्चा चिकित्सा महाविद्यालयमा इण्डियन मेडिकल एसोसिएशनको सिक्किम शाखाले एक विशेष वृक्षारोपण कार्यक्रमको आयोजना गऱ्यो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिका रूपमा सहभागी भए। उनले मानव स्वास्थ्य र पर्यावरण संरक्षणको प्रतीक स्वरूप जापानी सकुरा चेरीको बिरुवा लगाए।
कायक्रममा क्षेत्र विधायक कला राई, स्वास्थ्य विभागका सल्लाहकार अर्जुन घतानी, आयोजक संस्थाका पदाधिकारीहरू, स्वास्थ्य विभागका अधिकारीहरू लगायत अन्यहरू उपस्थित थिए।
राज्यपाल माथुरले आफ्नो सम्बोधनमा डाक्टरहरूलाई बधाई दिॅंदै भने, ‘डाक्टरहरू समाजका सच्चा रक्षक हुन्, जसले मानव जीवनको रक्षाका लागि निरन्तर सेवा र समर्पणको परिचय दिन्छन्।’ उनले भने, ‘आजका दिन वृक्षारोपण अभियान स्वास्थ्य र पर्यावरणको अद्भुत संगमको प्रतीक हो। यसले जसरी डाक्टरहरूले जीवन बचाउॅंछन्, उसैगरी वृक्षले पनि धरतीलाई जीवन प्रदान गर्दछ भन्ने दर्साउॅंछ।’
राज्यपालले हेलेन लेप्चा चिकित्सा महाविद्यालयको स्थापना राज्यको लागि ऐतिहासिक उपलब्धि रहेको बताए। उनले भने, ‘यो संस्थान भविष्यमा सिक्किमको स्वास्थ्य क्षेत्रको नयॉं पहिचान बन्नेछ।’ उनले वृक्षारोपणको सराहना गर्दै भने, ‘यो प्रयास चिकित्सा जस्ता नोबल प्रोफेशनलाई पर्यावरण संरक्षणसॅंग जोड्ने एक दूरदर्शी कदम हो।’
राज्यपालले सबै डाक्टर, चिकित्सा कर्मी र विद्यार्थीहरूलाई शुभकामना दिॅंदै बिरुवा लगाउनका साथै यसको सुरक्षा र पोषणमा पनि ध्यान दिन आह्वान गरे। यस अघि राज्यपालले महान चिकित्सक डा. विधानचन्द्र रायको प्रतिमामा पुष्पाञ्जलि अर्पित गरेका थिए।

SIBLAC demands White Paper on State’s fiscal health, decisive action on protection Art 371F

एसकेएम सरकार जनताका आकांक्षाहरूलाई सम्बोधन गर्न विफल बनेको सीएपी अध्यक्षको आरोप

थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो

First Batch of MBBS Students of Helen Lepcha Sikkim Government Medical College Receive White Coats

CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentOpinionWorld

एसडीएफ अध्यक्षले नेपाल जलप्रलयको घटनाप्रति दुःख एवं चिन्ता व्यक्त गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 28, 2026
मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।
सांसद सुब्बाले निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिए
24औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप टुर्नामेन्ट 2026 शुरू
North Sikkim experience heavy snowfall: BRO in action
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?