By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम अकादमीले ‘तेस्रो सिक्किम अकादमी पुरस्कार २०२६’ को लागि आवेदनहरू आमन्त्रित गर्‍यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सिक्किम अकादमीले ‘तेस्रो सिक्किम अकादमी पुरस्कार २०२६’ को लागि आवेदनहरू आमन्त्रित गर्‍यो
Art & LiteratureNationalSA NepaliSikkim

सिक्किम अकादमीले ‘तेस्रो सिक्किम अकादमी पुरस्कार २०२६’ को लागि आवेदनहरू आमन्त्रित गर्‍यो

Suk Raj Aaron Rai
Last updated: September 2, 2026 3:09 pm
Suk Raj Aaron Rai Published September 2, 2026
Share
SHARE


गान्तोक, 02 सेप्टेम्बर। सिक्किम अकादमीले ‘तेस्रो सिक्किम अकादमी पुरस्कार 2026’ को लागि प्रविष्टिहरू आमन्त्रित गरेको छ। यस पटक अकादमीले लोक गीतलाई पुरस्कारको निम्ति चयन गरेको छ। विजेतालाई एक लाख पॉंच हजार रूपियॉं नगद पुरस्कार प्रदान गरिने छ।
उक्त जानकारी सिक्किम अकादमीका अध्यक्ष प्रवीण राई ‘जुमेली’ ले आज जर्नलिस्ट युनियन अफ सिक्किममा आयोजित एक पत्रकार सम्मेलनमा दिए। यस अघि 2024 मा सिवन राईले र 2025 मा भरत राईले पुरस्कार प्राप्त गरिसकेको जानकारी गराउॅंदै यस पटक लोक गीतलाई चयन गरिएको उनले बताए। लोक गीत विधाको लागि तृणमूल स्तरमा जानुपर्ने भएकाले उनले मिडियालाई सूचना प्रचार-प्रसारको निम्ति अनुरोध गरे।
उनले सिक्किममा बसोबासो गर्ने लोक गायकहरू यसमा सहभागी बन्न सक्ने अवगत गराउॅंदै उनीहरूले लोक गायनका प्रमाणहरू डिजिटल फर्म्याटमा पठाउनु पर्ने बताए। डिजिटल फर्म्याटमा उपल​ब्ध गराउन नसकेको खण्डमा लोक गायकहरूले निर्णायकहरू समक्ष अडिसन दिनुपर्ने उनले बताए।
अकादमीका महासचिव पूर्ण योञ्जनले यस विधाका लागि 15 बुॅंदे दिशानिर्देश निर्धारित गरिएको बताए। उनले भने, ‘प्रतिभागी सिक्किमवासी र नेपाली भाषाको लोक गीत हुनुपर्छ। सरकारी कर्मचारीले भाग लिन पाउने छैनन्। प्रतिभागीले आफ्नो जैव परिचय पठाउनु पर्नेछ। लोक गायनमा काम गरेका डिजिटल दस्तावेजहरू बुझाउनु पर्नेछ। रेकर्ड छैन भने अडिसन मार्फत पनि सहभागी बन्न तथा मौलिक वाद्ययन्त्र प्रयोग गर्न सक्नेछन्।चलचित्रका गीतहरू वर्जित रहनेछ।’ उनले एक भन्दा बढी प्रतिभागी चयन भएको खण्डमा पुरस्कार राशि आधा-आधा गरेर प्रदान गरिने बताए।
सिक्किम अकादमीका अध्यक्षले पञ्जीकरण भोलिदेखि नै शुरू हुने र 30 सेप्टेम्बर, 2026 सम्म जारी रहने बताए। इच्छुक व्यक्तिहरूले सन्ध्या लामिछानेलाई 9064450355 मा, बिशाल दर्जीलाई 7908647967 मा र पर्वत लामिछानेलाई 8001769701 मा आफ्ना आवश्यक विवरणहरू पठाउन सक्नेछन्।

CM Attends Golden Jubilee Celebration of Government Senior Secondary School, Chota Samdong

राष्ट्रपतिले नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको भ्रमण गरिन्

France Ambassador Meets Sikkim Officials to Foster Bilateral Cooperation

Sikkim CM chairs meeting for upcoming Makar Sankranti Maghey Mela

Second Coordination Meeting for Super Car Rally Held in Gangtok

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
politicalSA NepaliSikkim

एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 9, 2025
छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजित
BJP to focus on membership drive in Sikkim
सरकारले तत्काल न्यूनतम ज्याला अधिनियमको अक्षरस कार्यान्वयन सुनिश्चित गर्नुपर्छ: एसडीएफ
मुख्यमन्त्री अचानक ‘डिस्कभर राबोङ छो-जो फेस्ट’ मा सामेल भए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?