By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान
    March 17, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे
Latest NewsSA NepaliSikkimSports

मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे

Aaron Rai
Last updated: April 15, 2025 7:25 am
Aaron Rai Published April 7, 2025
Share
SHARE

मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे
गान्तोक, 07 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतवार राजधानीमा भाइब्रेन्ट डिस्कबर राबोङ छो जो फेस्ट 2025 अन्तर्गत आयोजना गरिने प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरेका छन्। उक्त कार्यक्रम राज्य पर्यटन एवं नागरिक उड्डयन विभागको सहयोगमा आयोजना गरिॅंदैछ।
मुख्यमन्त्रीले आइतवार सामाजिक सञ्जालमा भनेका छन्, यो प्रतियोगिता केवल प्रतिस्पर्धाको बारेमा मात्र होइन, यो टिमवर्क, अनुशासन र हाम्रा युवाहरूको अदम्य भावनाको उत्सव हो। हाम्रो सरकार खेलकुदलाई प्रवर्द्धन गर्न र जीवनका सबै क्षेत्रका खेलाडीहरूलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ। यस प्रकारका पहलहरू मार्फत हामी खेलाडीहरूलाई चम्कने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अरूलाई प्रेरित गर्ने थप अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेका छौ।
मुख्यमन्त्रीले सबै सहभागी टोलीहरूलाई शुभकामना व्यक्त गर्दै सबैलाई जोशका साथ खेल्न र खेललाई सम्मान गर्न आह्वान गरेका छन्। उनले राबोङमा आगामी 11 अप्रेलदेखि 16 सम्म आयोजना हुने छो जो फेस्ट 2025 मा सामेल हुन सबैलाई हार्दिक निमन्त्रणा गरेका छन्।

You Might Also Like

एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्

सांसद सुब्बाले एलटी सीट आरक्षणको लागि आरपी ऐन संशोधनमाथि जोड दिए

राजभवनमा नवनिर्मित शिव मन्दिरको प्राण प्रतिष्ठा पूजा विधिवत सम्पन्न

स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रूपान्तरणमा चिकित्सा समुदायको भूमिका अमूल्य रहेको मुख्यमन्त्रीको भनाई

उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSA FeaturesSikkim

तिमी चिया बोर्डका नवनियुक्त अध्यक्ष आरके वालिङले आफ्नो दायित्व ग्रहण गरे

Aaron Rai Aaron Rai April 10, 2025
राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे
Sikkim CM Calls on Union Finance Minister, Discusses Developmental Priorities
संदिग्ध ब्राउन शुगरसहित तीन पक्राउ
CM inaugurates Delhi Public School Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?