By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमले गेजिङमा 134औं आम्बेडकर जयन्ती पालन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > सीएपी सिक्किमले गेजिङमा 134औं आम्बेडकर जयन्ती पालन गऱ्यो
Art & LiteraturePoliticsSikkim

सीएपी सिक्किमले गेजिङमा 134औं आम्बेडकर जयन्ती पालन गऱ्यो

Aaron Rai
Last updated: April 14, 2025 4:05 pm
Aaron Rai Published April 14, 2025
Share
SHARE


गान्तोक, 14 अप्रेल। सिटिजन एक्सन पार्टी-सिक्किम अन्तर्गत अखिल सिक्किम अनुसूचित जाति कल्याण परिषदको आयोजनामा आज भारतका संविधान निर्माता डा. भीमराव आम्बेडकरको १३४औं जन्मजयन्ती पश्चिम सिक्किमको गेजिङस्थित ८ माइल जिल्ला कार्यालयमा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा भव्यरूपमा पालन गरियो।
पार्टीका वरिष्ठ नेतृत्वहरूको उपस्थितिबीच आयोजित कार्यक्रममा नेता-नेतृहरूले कविता, गायन र वक्तव्य प्रस्तुत गरी कार्यक्रमलाई सांस्कृतिक र वैचारिक दृष्टिले समृद्ध बनाएको विज्ञप्तिमा उल्लेख छ।
यस अवसरमा पार्टीका वरिष्ठ कार्यकर्ता अल्बर्ट गुरुङ, महेश राई, दिलमती लिम्बू, सङ्मित लेप्चा, वीरबल तामाङ, अनुराज भट्टराई र आशिष राईलाई समाजमा मानव मूल्य, समावेशिता र सेवाभावको उदाहरणीय योगदानका लागि सम्मानपत्रद्वारा सम्मानित गरियो।
आयोजक समितिले पार्टी अध्यक्ष गणेश राईलाई स्मृति चिन्ह प्रदान गरेर कृतज्ञता व्यक्त गरेको बताइएको छ। मुख्य अतिथि राईले आफ्नो सम्बोधनमा पार्टीको दृष्टिकोण स्पष्ट पार्दै सत्तारूढ पार्टीले आफ्नो मूल्यांकन गर्ने नैतिक धरातल गुमाएको बताए। “विपक्षले खोई काम गरेको?” भन्ने प्रश्न गर्नेहरू स्वयं सत्तामा बसेर जनताको पक्षमा केही नगरेको कटाक्ष गर्दै उनले सिटिजन एक्सन पार्टीले नागरिकमाझ सेवाभावका साथ कार्य गरिरहेको बताए।
उनले भ्रष्टाचारविरुद्धको संघर्षमा सबै कार्यकर्तालाई इमानदारीपूर्वक अडिग रहन निर्देशन दिए। सम्बोधनको क्रममा उनले चालकमाथिको कर र कर्मचारीको पेन्सन समस्या उठाउँदै वर्तमान सरकार जनविरोधी रहेको आरोप लगाए। उनले साना व्यवसायीहरू, जो राजशाहीकालदेखि व्यापारमा छन्, उनीहरूको संरक्षणका लागि सिटिजन एक्सन पार्टी दृढ रहेको बताए। उनले इमानदारीसॅंग संविधान निर्माता डा. आम्बे​डकरको भनाइलाई पालन गर्न आह्वान गरे।

You Might Also Like

मुख्यमन्त्री तामाङले आज केन्द्रिय कृषि मन्त्री चौहान र लोकसभा अध्यक्ष बिरलासॅंग भेट गरे

Railways minister gives latest update on Sevoke-Rangpo railway project

मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।

14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन

State BJP strongly opposes plans for Ed Sheeran concert by SKM Govt

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureNationalSA Nepali

मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई

Aaron Rai Aaron Rai April 29, 2025
संदिग्ध ब्राउन शुगरसहित तीन पक्राउ
भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
Tat-Tato News As Wintry Chiso Bites!
ओभरलोड ट्रकहरूको अनियन्त्रित आवागमनले समस्या निम्त्याइरहेको छ: बीआरओ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?