By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 34औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप 2025 समाप्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > 34औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप 2025 समाप्त
EntertainmentInvestmentLatest NewsSports

34औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप 2025 समाप्त

Suk Raj Aaron Rai
Last updated: August 25, 2025 3:14 pm
Suk Raj Aaron Rai Published August 25, 2025
Share
SHARE


गान्तोक, 25 अगस्त। 34औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप 2025 आज पाल्जोर स्टेडियम कम्प्लेक्सको इन्डोर ब्याडमिन्टन हलमा भव्यरूपमा सम्पन्न भयो। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) ले ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाको तत्वावधानमा आयोजना गरेको यस पॉंच दिवसीय प्रतियोगितामा राज्यका उत्कृष्ट खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरे।
प्रतियोगिता समापन समारोहमा आज विधायक आदित्य गोले मुख्य अतिथि थिए। यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिव एवं बास अध्यक्ष जेकब खालिङ, खेलकुद एवं युवा मामिला विभागकी सचिव याङछेन डी. तामाङ, गान्तोकका एसडीएम महेन्द्र छेत्री आदि उपस्थित थिए।


मुख्य अतिथि विधायक गोलेले सबै प्रतिभागीहरूलाई शुभकामना दिॅंदै फाइनलमा पुग्ने सबै प्रतियोगीहरू विजेता हुन् भनी बताए। 2019 देखि राज्यको खेलकुछ क्षेत्रमा भइरहेको प्रगतिमाथि प्रकाश पार्दै उनले राज्यका खेलाडीहरूले आज राष्ट्रिय र अन्तरराष्ट्रिय मञ्चहरूमा राम्रो प्रदर्शन गरिरहेको बताए।


उनले मुख्यमन्त्री खेलकुदको उत्थान र युवाहरूका लागि नयॉं अवसरहरू सिर्जना गर्न तत्पर रहेको जनाउॅंदै युवा प्रतिभाहरूको पालन पोषण गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए। उनले बास अध्यक्ष जेकब खालिङको अगुवाईमा संघले गरिरहेका कार्यहरूको सराहना गरे। उनले राज्यका खेलाडीहरूको उज्जवल भविष्यको लागि कमना पनि गरे।
यस प्रतियोगिता अन्तर्गत विभिन्न वर्गमा आयोजित विजेता र उपविजेताहरूलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो। मेराज प्रधानद्वारा प्रायोजित प्रमिसिङ प्लेयर अवार्ड्स पनि प्रदान गरियो।

सोरेङमा ‘च्याखुङ रन म्याराथन’ सफलतापूर्वक सम्पन्न, रेकर्ड 1,683 जना सहभागी

असम लिङ्गजेमा ‘सिक्किम नेशनल ल युनिभर्सिटी’ को उद्घाटन

उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या

Lok Sabha MP attends Centenary Celebration of Dentam Senior Secondary School

मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingNationalSportsWorld

Sikkim Soldierathon 2.0 held as part of 50 Years of Statehood Celebrations

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 26, 2025
गेजिङ ओमचुङ जीपीयूले राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा मुख्यमन्त्रीले हर्ष व्यक्ति गरे
सरकारी विद्यालय प्रमुखहरूका लागि इन्डक्सन कार्यक्रम सम्पन्न
Urban Development Department Organises Training Programme for Self-Help Groups
नेपाली साहित्य परिषद, सिक्किमले आरम्भ गऱ्यो 12 नोभेम्बरलाई देवकोटा जन्मजयन्ती दिवस
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?