By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जूम सालघारीमा 117 जना एसकेएम पार्टीमा सामेल भएको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > जूम सालघारीमा 117 जना एसकेएम पार्टीमा सामेल भएको दाबी
NortheastPoliticianSikkim

जूम सालघारीमा 117 जना एसकेएम पार्टीमा सामेल भएको दाबी

Suk Raj Aaron Rai
Last updated: January 28, 2026 6:00 pm
Suk Raj Aaron Rai Published January 28, 2026
Share
SHARE

गान्तोक, 28 जनवरी । जूम सालघारी निर्वाचन क्षेत्रबाट विपक्षी पार्टीहरू त्यागेर कूल 117 सदस्य सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमा सामेल भएको बताइएको छ। जोरथाङको पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रममा क्षेत्र विधायक मदन सिञ्चुरीले नयाँ सदस्यहरूलाई स्वागत जनाए। एसकेएमद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।
आफ्नो सम्बोधनमा विधायक सिञ्चुरीले पार्टीमा सामेल भएका सदस्यहरूलाई बधाई दिँदै एउटै परिवार भएर कार्य गर्न प्रोत्साहित गरे। उनले भने, ‘एसकेएम समावेशी राजनीति गर्ने पार्टी हो।’ उनले सिक्किमेली जनताको हितमा एसकेएम सरकारले प्रारम्भ गरेका पहलबारे जानकारी गराए।
कार्यक्रमलाई एसकेएममा सामेल हुने पूर्व पञ्चायत केबी राई, विनोद राई, अमिर राई अनि राजीव थुलुङले सम्बोधन गरेका थिए। उनीहरूले पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नीति अनि जनकल्याणमुखी विचारको खुलेर प्रशंसा गरेको बताइएको छ।
कार्यक्रममा वरिष्ठ नेता तथा सिक्किम राज्य ब्याङ्कका सल्लाहकार बिरेनचन्द्र राई, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, सोसियल मिडिया अध्यक्ष नवीन दाहाल, राज्यस्तरीय युवा संयोजक खगेन राई, सीएलसी अध्यक्ष राजेश राई लगायत पार्टीका सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो

DoNER Ministry greenlights major healthcare projects in Sikkim

सिक्किमका राज्यसभा सांसद डीटी लेप्चा आज पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी स्थायी समितिको बैठकमा सहभागी बने। उक्त बैठक राष्ट्रिय राजधानी

कवि रत्न लक्सम सुब्बाको बाल तृष्णा डिस्कोर्स सम्पन्न

भाजपा सिक्किमले जोरथाङमा राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह आयोजन गऱ्यो

मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

राज्यपाल माथुरले महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधनमा शोक व्यक्त गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 28, 2026
माउन्टेन रश– सिक्किम टीएसडी कार र्‍याली 2025 को तेस्रो चरण सम्पन्न
जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
CM attends State-Level Sonam Lochhar celebration
CM attends grand finale of Centenary Celebration of Dentam Senior Secondary School
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?