By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
    November 29, 2025
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउन आह्वान गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > राज्यपालले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउन आह्वान गरे
EducationInsiderWorld

राज्यपालले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउन आह्वान गरे

Aaron Rai
Last updated: April 14, 2025 4:08 pm
Aaron Rai Published April 14, 2025
Share
SHARE


गान्तोक, 14 अप्रेल 2025

सिक्किम विधानसभा परिसरमा आज 134औं आम्बेडकर जयन्तीको अवसरमा एक समारोह आयोजन गरियो। समारोहमा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिको रूपमा सम्मिलित बने। राज्यपालले डा. आम्बेडकरका विचारहरू र उनको योगदानको स्मरण गर्दै पुष्पाञ्जलि अर्पित गरे।
समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, गान्तोकका मेयर, उपमेयर तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
राज्यपाल माथुरले आफ्नो सम्बोधनमा डा. आम्बेडकरको 134औं जयन्तीको सबै राज्यवासीहरूलाई बधाई दिए। उनले आजको अवसरले हामीलाई ती महान व्यक्तित्वहरूको सम्झाना गर्ने अवसर प्रदान गर्दछ, जसले सामाजिक न्याय, समता, समानता र समावेशी विकासलाई सुदृढ़ गर्ने दिशामा आफ्नो महत्वपूर्ण योगदान दिएको बताए।
सिक्किमले सामाजिक समरसताको निर्माणमा एक अनुकरणीय उदाहरण प्रस्तुत गरेको राज्यपालले बताए। उनले हाम्रो राज्यको सुनौलो, समृद्ध र समर्थ सिक्किमको भिजनले भारतको समावेशी विकासमा योगदान दिइरहेको छ र विकसित भारतको लक्ष्य प्राप्तिप्रति संकल्पित छ भनी बताए। उनले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउॅंदै सिक्किम एउटा यस्तो राज्य बनोस्, जसले सामाजिक र आर्थिक मोर्चामा सारा देशलाई नेतृत्व गरोस् भनी बताए।

You Might Also Like

वरिष्ठ पुलिस अधिकारी श्रीधर रावले मुख्यमन्त्रीसॅंग भेट गरे

भारतीय सेनाद्वारा पूर्व सिक्किमको उच्च हिमाली क्षेत्रमा फसेका पर्यटकहरू उद्धार

मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा गरियो “माटो पिरती” काव्य–सङ्ग्रह सार्वजनिक

Education department gears towards 100% Pass rate in board exams

अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य: मुख्यमन्त्री

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & Literature

पद्म श्री पुरस्कारले सम्मानित सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित

Aaron Rai Aaron Rai May 16, 2025
नवनियुक्त अध्यक्ष कविता सापकोटाले मुख्यमन्त्रीसँग भेट गरिन्
एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न
24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेताहरूको लागि पुरस्कार घोषणा
BAC initiates to revive large cardamom cultivation legacy in Dzongu
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?