By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    मुख्यमन्त्री तामाङले एसबीएसको वार्षिक लाभांशको चेक ग्रहण गरे
    September 12, 2026
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
  • Politics
    PoliticsShow More
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिटिजन एक्सन पार्टी सिक्किमको तुमिन-लिङ्गीमा क्षेत्रस्तरीय समन्वय सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > सिटिजन एक्सन पार्टी सिक्किमको तुमिन-लिङ्गीमा क्षेत्रस्तरीय समन्वय सभा सम्पन्न
InsiderLatest NewsPolitician

सिटिजन एक्सन पार्टी सिक्किमको तुमिन-लिङ्गीमा क्षेत्रस्तरीय समन्वय सभा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: July 29, 2026 3:10 pm
Suk Raj Aaron Rai Published July 29, 2026
Share
SHARE

गान्तोक, 29 जुलाई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको क्षेत्रस्तरीय समन्वय सभा आज तुमिन-लिङ्गी निर्वाचन क्षेत्रअन्तर्गत अप्पर साम्दोङमा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो।आफ्नो अध्यक्षीय सम्बोधनका क्रममा पार्टी अध्यक्ष गणेश राईले वर्तमान सरकारमा वित्तीय अनुशासनको अभाव रहेको आरोप लगाउँदै यस कारण राज्यको वर्तमान मात्र नभई भविष्यसमेत प्रभावित भएको बताए। उनले तथ्याङ्कसहित आफ्नो धारणा प्रस्तुत गर्दै ऋणको भार बढ्दै गएको, सत्तानजिक रहेका सीमित व्यक्तिहरू मात्र आर्थिक रूपमा लाभान्वित भएको तथा आम नागरिकमाथि अत्यधिक करको भार थोपारिएको आरोप लगाए। साथै, उनले राज्यको अर्थतन्त्र कमजोर बन्दै गएको र कानुन-व्यवस्था पनि लथालिङ्ग भएको आरोप लगाए। उनले राज्यको पुनर्निर्माण तथा आर्थिक र सामाजिक समृद्धिका लागि सीएपी सिक्किमलाई साथ दिन सम्पूर्ण सिक्किमवासीसँग आह्वान गरे। सभामा तुमिन लिङ्गी निर्वाचन क्षेत्रका सात परिवार अनि सिङ्ताम खाम्दोङका चार परिवार विभिन्न राजनीतिक पार्टी त्यागी सीएपीमा सामेल भएको बताइएको छ। नवप्रवेशी सदस्यहरूलाई माल्यार्पण गर्दै पार्टी अध्यक्ष गणेश राईले स्वागत गरे।सभामा तुमिन-लिङ्गी निर्वाचन क्षेत्रका तीनवटा वार्डमा युबीसी गठन पनि गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। सभालाई पेमा ग्याल्पो भोटिया, ओङ्देन छिरिङ लेप्चा, ललित गुरुङ, बिरबल तामाङ तथा सोमबहादुर राईलगायत नेताहरूले पनि सम्बोधन गरेका थिए।

गान्तोकमा जीवन थिङ जयन्ती पालन

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय सभा सम्पन्न

सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए

बुढियाखोप सरकारी उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको समापन

राजधानीमा स्टेट सिविल सर्विसेस् डे पालन गरियो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

सल्लाहकार मदन सिञ्चुरीसँग ट्रक ए‌सोसिएशनको बैठक

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 17, 2025
भाजपा प्रवक्ता पासाङ ग्याली शेर्पाले पदबाट दिए राजीनामा, केन्द्रिय नेतृत्वहरूको गराए ध्यान आकर्षित
बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
मुख्यमन्त्री तामाङले ‘एस्पायरिङ लिडर अवार्ड’ को लागि राज्यवासीहरूलाई दिए हार्दिक बधाई
Institute for Transforming Sikkim holds coordination meeting for Pakyong District to Strengthen Evidence-Based Policymaking
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?