By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    न्यायमूर्ति मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगकी अध्यक्ष नियुक्त
    August 24, 2026
    आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
    August 24, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
    नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    August 22, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
Latest NewsPoliticsSikkim

एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: August 26, 2026 2:48 pm
Suk Raj Aaron Rai Published August 26, 2026
Share
SHARE

गान्तोक, 26 अगस्त। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको आज राङगाङ याङगाङ क्षेत्रमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी महत्वपूर्ण सभा सम्पन्न भयो। पार्टीका क्षेत्रीय संगठन प्रभारी पीके राईको अध्यक्षतामा सम्पन्न उक्त सभामा क्षेत्रमा पार्टी संगठनलाई अझ सशक्त, प्रभावकारी, व्यवस्थित तथा जनमुखी बनाउने विषयमा विस्तृत छलफल गरियो। उक्त जानकारी आज जारी प्रेस विज्ञप्तिमा दिइएको छ।सभालाई सम्बोधन गर्दै नाम्ची जिल्ला कार्यकारी अध्यक्ष रमेश किरातले एसडीएफ पार्टी सिक्किम र सिक्किमे जनताको हित, अधिकार, पहिचान, सुरक्षा तथा समग्र विकासका लागि प्रतिबद्ध पार्टी बताए। उनले सिक्किमको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाबारे आम नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै सिक्किमे जनताले आफ्नो हित, अधिकार र भविष्यका लागि सही राजनीतिक निर्णय लिनुपर्ने आवश्यकता औँल्याए।उनले वर्तमान समयमा सिक्किममा देखापरेका विभिन्न समस्या तथा चुनौतीहरूबारे जनतालाई सचेत गराउँदै सिक्किम र सिक्किमे जनताको हित तथा अधिकार संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरे।सभाध्यक्ष पीके राईले आफू लगायत सम्पूर्ण टोली राङगाङ याङगाङ क्षेत्रमा टोलस्तरसम्म पार्टी संगठन निर्माण, विस्तार तथा सुदृढीकरण गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले पार्टी संगठनलाई जनताको घरदैलोसम्म पुर्याउँदै आम जनताका समस्या, गुनासा तथा सरोकारका विषयलाई पार्टीको प्राथमिकतामा राखेर अघि बढाइने बताए। साथै, वर्तमान समयमा सिक्किममा देखिएका विभिन्न राजनीतिक, सामाजिक तथा जनसरोकारका विषयमा आम जनतालाई जानकारी गराउँदै सचेत तथा जागरूक बनाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।सभापछि जिल्ला अध्यक्षसहित पार्टीका नेताहरू तथा टोलीले राङगाङ याङगाङ क्षेत्रीय पार्टी कार्यालयको भ्रमण तथा निरीक्षण गरे। पार्टी कार्यालयलाई आजदेखि नियमित रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने

सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे

ग्रामीण विकास विभाग बन्यो पहिलो अन्तर विभाग क्रिकेट टुर्नामेन्ट च्याम्पियन

नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो

नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 23, 2025
लागूपदार्थ प्रयोग गरेको आरोपमा व्यक्तिहरूमाथि कुटपिट र सार्वजनिक अपमान विरुद्ध एफआईआर दर्ता
घरबाट नगदसहित सुनका गहिना चोरी
सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
मङ्गन पुलिसले जङ्गुमा साइबर सचेतना अभियान शुरु गर्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?