By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी
    June 11, 2025
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कवि प्रवीण राई जुमेलीको ‘मेडिटेसन’-लाई शशिप्रभा स्मृति पुरस्कार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > कवि प्रवीण राई जुमेलीको ‘मेडिटेसन’-लाई शशिप्रभा स्मृति पुरस्कार
Art & Literature

कवि प्रवीण राई जुमेलीको ‘मेडिटेसन’-लाई शशिप्रभा स्मृति पुरस्कार

SA Desk
Last updated: September 6, 2024 3:35 pm
SA Desk Published September 6, 2024
Share
SHARE

सिलिगुड़ीः सिक्किमेली कवि प्रवीण राई जुमेलीलाई शशिप्रभा स्मृति पुरस्कारले पुरस्कृत गरिने भएको छ। जुमेलीको कविता संग्रह मेडिटेसनः पीड़ा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार प्रदान गर्ने निधो गरेको हो। हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि एक उत्कृष्ट नेपाली पुस्तकलाई दिइने गरेको छ।


साहित्यिक पुरस्कार लबीमुक्त हुनुपर्ने र पारदर्शितापूर्वक कृतिको छनौट गरिनुपर्ने कुरामा जोर दिँदै सुरू गरिएको उक्त पुरस्कारको निम्ति प्रत्येक वर्ष शीर्ष दस पुस्तक पनि सार्वजनिक गरिने गरिएको छ।


पुरस्कारले पठन संस्कृतिको विकासमा पनि थप टेवा पुर्याउनुपर्ने र साहित्यिक पुरस्कार जहिले पाठक मैत्री हुनुपर्ने कुरामा जोर दिँदै किताब घरले उक्त साहित्यिक पुरस्कार सुरू गरेको हो। यसको निम्ति यसपल्ट लेखक संगीत नेम्वाङको अगुवाईमा रहेको टोलीले शीर्ष दश पुस्तक चयन गरेको थियो भने तीमध्ये मेडिटेसनः पीड़ा र प्रस्थानलाई शीर्ष ज्युरीहरू लेखक विन्ध्या सुब्बा, सुधीर छेत्री र बलराम सापकोटाले श्रेष्ठ पुस्तकको रूपमा चयन गरेको छ।


बिहीबार सालबारीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ लेखक ज्ञानेन्द्र खतिवाड़ा, किताब घरका संयोजक छेवाङ योञ्जन र बबिता मादेनले गरेका छन्। आख्यानकार विजय बान्तवा कैलाशीलद्वारा आफ्नो धर्मपत्नी शशिप्रभा राईको स्मृतिमा सुरू गरिएको उक्त पुरस्कारमा नगद पचास हजार रूपियाँसहित प्रशस्ति-पत्र प्रदान गरिने गरेको छ।

पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न

एसआईएफएफ 2026 समाप्त, अन्तिम दिन क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सिनेमा बन्यो आकर्षणको केन्द्र

अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो

गान्तोक जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई हरेक शुक्रवार आफ्नो परम्परागत पोशाक लगाउन अनुरोध

Governor reaches out to people of North Sikkim

TAGGED:SikkimSikkim news
Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalPolitician

सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा, 24 अप्रेलमा मतदान, 25 अप्रेलमा मतगणना

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 23, 2026
राज्यपालले उत्तर सिक्किममा विभिन्न परियोजनाहरूको अवलोकन गरे
सिक्किम पनि देशको पूर्ण साक्षर राज्य बन्यो, राष्ट्रपति द्रौपदी मुर्मूले दिइन् बधाई
नगदसहित सूनका गहनाहरू चोरी, मामिला दर्ता
CM inaugurates Scheduled Caste Bhawan in Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?