By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु
    September 14, 2025
    सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे
    January 9, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 22 फरवरीमा नेसाप सिक्किमको 14औं कार्यकारिणी समिति गठनार्थ चुनाउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > 22 फरवरीमा नेसाप सिक्किमको 14औं कार्यकारिणी समिति गठनार्थ चुनाउ
Art & LiteratureOpinionSikkim

22 फरवरीमा नेसाप सिक्किमको 14औं कार्यकारिणी समिति गठनार्थ चुनाउ

Aaron Rai
Last updated: January 3, 2026 4:49 pm
Aaron Rai Published January 3, 2026
Share
SHARE


गान्तोक, 03 जनवरी। नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमको नयॉं कार्यकारिणी समिति गठनका लागि आगामी 22 फरवरी, 2026 मा चुनाउ हुने भएको छ। यस सम्बन्धमा चुनाउ प्रक्रिया आगामी 22 जनवरीदेखि शुरू भएर 28 फरवरी, 2026 मा समापन हुनेछ। उक्त जानकारी नेसापको 14औं कार्यकारिणी समितिको चुनाउहेतु गठन भएको चुनाउ आयोग समितिले दिएको छ।
चुनाउ आयोग समितिका आयुक्त विष्णु न्यौपानेले आज प्रेस विज्ञप्तिमा बताएअनुसार, नेसाप सिक्किमको चौधौँ कार्यकारिणी समितिको चुनाउहेतु गठन भएको चुनाउ आयोगको एक बैठक ३ जनवरी, २०२६ का दिन आयोगका प्रमुख आयुक्त डा. पारसमणि दङ्गालको अध्यक्षतामा परिषद् भवनमा सम्पन्न भयो। सभामा आयोगका आयुक्तद्वय बिमल काफ्ले अनि विष्णु न्यौपानेको उपस्थिति थियो।
परिषद्को कार्यकारिणी समितिको चुनाउ सम्बन्धी सभाले लामो छलफल गरेपछि चौधौँ कार्यकारिणी समितिको चुनाउ २२ फरवरी, २०२६ आइतवारका दिन विकास क्षेत्रस्थित परिषद् भवनमा सम्पन्न गर्ने निर्णय आयोगले लिएको छ। चुनाउ प्रक्रिया आगामी २२ जनवरीदेखि शुरु भएर २८ फरवरी, २०२६ का दिन पूरा हुनेछ। ३१ दिसम्बर, २०२५ सम्ममा परिषद्को सदस्यता ग्रहण गरिसकेका सदस्यहरूले मात्र चुनाउ प्रक्रियामा भाग लिन पाउने आयोगले निर्णय गरेको छ।

You Might Also Like

विधायक पामिन लेप्चाले छाङ्गु पोखरी, शेरेथाङ र नाथुला सीमा क्षेत्रको भ्रमण गरिन्

दार्जिलिङ-सिक्किम डायोसिसका बिशपले मुख्यमन्त्रीसॅंग भेट गरे

एसकेएम पार्टीको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न

1st IHCAE Alumni Meet 2025 concludes at Chemchey

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastOpinionSikkim

एसडीएफले गौहाटी हाई कोर्टको फैसलालाई जनायो स्वागत

Aaron Rai Aaron Rai April 12, 2026
PETA India holds sensitisation workshop on Animal Protection Laws in Sikkim
Voice of the Opposition Matters in Democracy: CAP
तुमिन लिङ्गीमा सीएपीको समन्वय बैठक सम्पन्न, आठ परिवार सामेल भएको दाबी
हाम्रो लक्ष्य 2029 होइन, 2034 हो: मुख्यमन्त्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?